सौखिन र आनन्ददायी यात्रा !

तँ कस्तो खालको यात्रा गर्न चाहन्छस?" कसैले सोधे भने मेरो जवाफ तुरुन्तै हाजिर हुन्छ- यात्रा संस्मरणको राम्रो किताब समाऊँ, शान्त र उज्यालो कोठामा आफूलाई जसो गर्दा आराम हुन्छ त्यसैगरी बसौँ ...

Mohan Mainali
By Mohan Mainali
सौखिन र आनन्ददायी यात्रा !
सौखिन र आनन्ददायी यात्रा ! The Bookhill Letter

"तँ कस्तो खालको यात्रा गर्न चाहन्छस?" कसैले सोधे भने मेरो जवाफ तुरुन्तै हाजिर हुन्छ- यात्रा संस्मरणको राम्रो किताब समाऊँ, शान्त र उज्यालो कोठामा आफूलाई जसो गर्दा आराम हुन्छ त्यसैगरी बसौँ र त्यसका अक्षर अक्षर, शब्द शब्द र पाना पानाको सुखद यात्रा गरौं।

हिँडेर यात्रा गर्नुभन्दा यस्तो यात्रा गर्न मन पराउनुका पछाडि केही जायज कारण छन्। म यात्रा गर्न निस्कन्छु। एयरपोर्ट पुग्छु। प्लेन समयमा उड्दैन। प्लेन बाहिर रमिता हेर्न भनेर झ्यालतिरको सिट लिएको हुन्छु। म भन्दा पहिले अर्को मान्छे मेरो सिटमा गजधम्म भएर बसिसकेको हुन्छ। 'आफ्नो सिटमा बस्नु नि' भन्यो भने उसको लामो भाषण सुन्नु पर्छ।

कुनै ठाउँ जान्छु भनेर हिड्यो भने त्यहाँ जाने प्लेन उड्दैन । गाडी जादैन । पहिरो गएर बाटैमा अलपत्र परिन्छ । खाने बस्ने भनेको ठेगान हुँदैन।

SUBSCRIBER EXCLUSIVE

Subscribe to continue reading

You’ve reached the end of this complimentary preview. Unlock this individual piece or gain unlimited access with any subscription tier.

SINGLE ARTICLERs. 99.00

Per Article

Unlock this essay permanently with a single micropayment. No recurring fees or recurring renewals.

ALL-ACCESS MEMBERSHIPUNLIMITED

Subscribe for Full Archive

Unlimited access to every story, historical archive dossiers, full text-to-speech audio, and saved reading library.

Available Subscription Tiers
Mohan Mainali
CORRESPONDENT

Mohan Mainali

© 2026 The Bookhill Letter
BOOKHILL LETTER
EST. 2026

A curated space for indepth writing

Publisher & Chief Editor

Bhupendra Khadka

English Editor

Dr. Sangita Swechchha

LITERATURE & BOOKS
SCREEN & MEDIA
BOOKHILL PRESS
© 2026 The Bookhill Letter. All rights reserved.
TwitterFacebookInstagram
Bookhill Publication Pvt. Ltd.